Sunday, November 3, 2019

रोमान्टिक मुडमा भारतीय र्‍यापर प्रेमीसँग अदिती बुढाथोकी

काठमाडौं । नायक अनमोल केसीको जोडी बनेर फिल्म ‘कृ’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका अदिती बुढाथोकीले आफ्नो प्रेम सम्वन्ध खुलाएकी छिन् । लामो समयदेखि नेपाली फिल्ममा नदेखिएकी अदिती यतिखेर भारतीय फिल्ममा अभिनय गर्ने अवसरको पर्खाइमा छिन् । त्यसोत अदिती भारतीय म्युजिक भिडियोमा अभिनय गर्नुका साथै भारतीय मोडलिङमा समेत स्थापित भइसकेकी हुन् । बेला बेला […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NNCqWn

No comments:

Post a Comment