Thursday, November 14, 2019

नेपाललाई भलिबलमा ऐतिहासिक जित हासिल

काठमाडौं । नेपाली महिला भलिबल टिमले ऐतिहासिक जित हात पारेको छ । बंगलादेशको राजधानी ढाकामा भएको प्रथम ‘एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप’को उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो। नेपालले बिहीबार भएको उपाधि भिडन्तमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको हो।नेपालले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-८ ले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32J2do0

No comments:

Post a Comment