Sunday, November 10, 2019

पूर्वाञ्चल गोल्डकपको फाइनल आज, कसले चुम्ला ट्रफी ?

राजु पौडेल झापा, कात्तिक २५ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पुर्वाञ्चल गोल्डकपको उपाधिका लागि आज फाइनल खेल खेल्दैछन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ बजेपछि हुने प्रतिस्पर्धाबाट दुवै टोली सिजनकै पहिलो उपाधि रक्षा गर्ने दाउमा छन् । आर्मी र चर्च ब्वाइज दोस्रो पटक आमनेसामने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34PMKE6

No comments:

Post a Comment