Sunday, November 10, 2019

इंलिस प्रिमियर लिग : लिभरपुलद्वारा साविक विजेता सिटी पराजित

एजेन्सी, २५ कात्तिक । इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेष्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले साविक विजेता सिटीलाई हराउँदै उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गररेको हो । गएको सिजनमा सिटीले लिभरपुललाई एक पाेइन्टले पछि पार्दै उपाधि हात पारेकाे थियाे । गत सिजनमा सिटीले ३८ खेलबाट ९८ अंक जाेडेकाे थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CwJykz

No comments:

Post a Comment