Thursday, November 7, 2019

विश्वकप फुटबल छनोट : आज नेपाल र म्यान्मा भिड्दै

काठमाडौं, २१ कात्तिक । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ । म्यान्माको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यान्माको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे शुरु हुनेछ । म्यान्मासँग नेपालले यसअघि एकपटक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2WV6sLY

No comments:

Post a Comment