Saturday, November 16, 2019

ठमेलको रमझममा रात विताउने विमलसहित चार फुटबलरलाई राष्ट्रिय टिमबाट छुट्टी

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनौंट खेल खेलिरहेका चार खेलाडीलाई अनुशासनहीन भएकाे भन्दै कारवाही गरेको छ । एन्फाले शुक्रबार राति २ बजे ठमेलको डिस्कोमा भेटिएपछि विमल घर्तीमगर, अञ्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाईलाई कारवाही गरेको हो । यो सँगै उनीहरुले कुवेतसँग मंसिर ३ गते भुटानमा हुने खेल खेल्न नपाउने भएका छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32SP5MQ

No comments:

Post a Comment