Sunday, November 17, 2019

थाईल्याण्डकी पोर्नतिप र भियतनामका फामलाई नेपाल अन्तराष्ट्रिय च्यालेञ्जकाे उपाधि

काठमाडौं । थाईल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक महिला तर्फ र भियतनामका काव सुओङ्ग फाम पुरुष तर्फ योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्ज २०१९ को उपाधि बिजेता भएका छन् । आईतबार सम्पन्न फाईनल खेलमा प्रतियोगितामा पहिलो स्थान प्राप्त पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ को जित निकाल्दै उपाधि जितेकी हुन् । यस्तै पुरुष तर्फ प्रतियोगितामा छैटौं बरियता पाएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Xj8nKq

No comments:

Post a Comment