Sunday, November 3, 2019

इग्लिस प्रिमियर लिग : लेस्टर सिटीद्वारा क्रिष्टल प्यालेस २-० ले पराजित

एजेन्सी, १८ कात्तिक । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २-० ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित रहेको खेलको दोस्रो हाफमा लेस्टरले दुवै गोल गरेको हो । लेस्टरका लागि काग्लर सोयुन्चुले ५७ औँ तथा जेमी भर्डीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NAFqoN

No comments:

Post a Comment