Sunday, November 17, 2019

पोर्चुगल युरोकपमा छनोट

एजेन्सी, २ मंसिर । पोर्चुगल सन् २०२० को युरोकपमा छनोट भएको छ । समूह ‘बी’ अन्तर्गत आइतबार राति भएको खेलमा साविक विजेता पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २-० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो । आइतबार नै छनोटको नजिक रहेको सर्विया शीर्ष स्थानको युक्रेनसँग २–२ गोलको बराबरीमा रोकिएपछि पोर्चुगल समूहको उपविजेताको रुपमा छनोट भएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33RMww1

No comments:

Post a Comment