Sunday, November 17, 2019

शीर्ष स्थानमा रहेकाे बंगलादेशसँग नेपालले समुह चरणको अन्तिम खेल खेल्दै

काठमाडाैँ । एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आज (सोमबार) समुह चरणको अन्तिम खेल खेल्दैछ । बंगलादेशमा आयोजना भएको प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको दुवै खेल जितेर बंगलादेश समूहको शीर्ष स्थानमा छ । नेपालले एउटा खेल जितेको र अर्को खेल हारेको छ । बंगलादेशले भारत र हङकङलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QtXNPo

No comments:

Post a Comment