Thursday, November 21, 2019

कोस्टा ३ महिना मैदान बाहिर, युभेन्टस र बार्सिलोनाविरुद्धको खेल गुमाउने

एजेन्सी, ६ मंसिर । स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार फरवार्ड डिएगो कोस्टाले युभेन्टस र बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् । नाकको शल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहनु पर्ने भएपछि उक्त महत्वपूर्ण खेल गुमाउनु पर्न भएकाे हाे । उनले च्याम्पियन्स लिगको युभेन्टस र ला लिगामा बार्सिलोनाविरुद्धको महत्वपुर्ण खेल गुमाउने छन् । च्याम्पियन्स लिगमा यहि आउँदो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OxkhME

No comments:

Post a Comment