Saturday, November 2, 2019

दबंगका लागि ३० किलाे ताैल घटाएकी सोनाक्षी

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अपकमिङ फिल्म ‘दबंग–३’ का लागि शरीरको थप तौल घटाएकी छिन् । ‘दबंग ३’का लागि उनले ७ किलो वजन घटाएकी छिन् । सोनाक्षी सिन्हा नायक शत्रुघन शिन्हाकी छोरी हुन् । उनी पहिले निकै माेटी थिइन् । मोटी भएकै कारण उनलाई फिल्म खेल्ने चाहना हुँदा हुँदै पनि फिल्मबाट अफर आएको थिएन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JM1sUn

No comments:

Post a Comment