Wednesday, November 20, 2019

काफल खान्या कुइयाँका गायक जनकको ‘पियार’ सार्वजनिक

काठमाडौँ । काफल खान्या कुइयाँको सफलतापछि गायक जनक ताम्राकारकोे ‘पियार’ बोलको गीत सार्वजनिक भएको छ । पश्चिमेली लवजमा रहेको ‘काफल खान्या कुइयाँ’ गीतको सफलता पछि उनले ‘पियार’ बोलको गीत बजारमा ल्याएका हुन् । गीतमा गायक जनक र निकीता थापाको आवाज रहेको छ । भने गीतको शब्द सृजना तथा संगीत महेश ताम्राकरले भरेका छन् । गीतको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KHdDlO

No comments:

Post a Comment