Sunday, November 24, 2019

कौशलले १२ औं ओडिसी कपको जुनियर ब्वाइजमा जित हात पारे

कौशलको जित काठमाडौं, मंसिर ८ गते । कौशलले १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेको छ । ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कौशलले निब्सलाई ८–५ ले पराजित ग¥यो । कौशलका रोजन विश्वकर्माले ४ स्कोर गरे । जुनियर ब्वाइजमै लक्ष्मीपुरले प्राण्जलीलाई १६–८, लालीगुराँसले सेन्ट जोसेफलाई २०–१०, स्किब्सले बेलमाउन्टलाई १३–८, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35ricJ5

No comments:

Post a Comment