Thursday, November 14, 2019

‘मह जोडी’लाई ‘सूर्य रत्न सम्मान २०१९’ बाट सम्मान गरिने

काठमाडौं । बरिष्ठ हाँस्य कलाकार ‘महजोडी’ अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘सूर्य रत्न सम्मान २०१९’ बाट सम्मान गरिने भएको छ । त्यस्तै फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सूर्य लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । यता ‘सूर्य पत्रकारिता पुरस्कार’बाट रंग पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुदेवीलाई सम्मान गरिने जानकारी गराइएको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Qld7O6

No comments:

Post a Comment