Sunday, November 3, 2019

हिमाली चितुवा नामले परिचित अबिरल घिमिरेले जापानमा कोरे अर्को हतिहास

काठमाडौं, १७ कात्तिक । नेपालका खेलाडी एवं हिमाली चितुवा नामले परिचित अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आज जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका छन् । उनले २८ वर्षीय जापानिज खेलाडी अकिफी ओयोलाई पहिलो राउण्डमा नै पराजित गरेका हुन् । काठमाडौंका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CjKA3r

No comments:

Post a Comment