Thursday, November 21, 2019

यस्तो बन्यो जनक र निखिताकाे ‘पियार’

गायक जनक ताम्राकारको नयाँ गीत ‘पियार’ सार्वजनिक भएको छ । चर्चित गायक जनक र निखिता थापाको आवाज रहेको ‘पियार’ भर्खरै सार्वजनिक भएको हो । नेपाली संगीत क्षेत्रमा फरक स्वादका गीत प्रस्तुत गरिरहेका संगीतकार महेश ताम्राकरको आफ्नै शब्द/संगीत रहेको छ । यस गीतलाई प्रसन परियारले एरेञ्ज गरेका हुन् । यो गीत चलन चल्तीमा आएका गीत/संगीत भन्दा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QCXDFp

No comments:

Post a Comment