Monday, November 11, 2019

चिनियाँ कम्पनीले यसरी छनौट ग-यो फिल्ममा नायक रेश मरहट्टालाई

काठमाडौं । चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले शाक्य मुनि गौतम बुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित नेपाल र चीनमा डकु ड्रामा (डकुमेन्ट्री) र अर्को ठूलो पर्दाको फिल्म निर्माण गर्ने घोषणा गरेको छ । नेपाल भ्रमणको क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिहरुले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाईमा पु-याउन शाक्यमुनि गौतम बुद्धको कथालाई लिएर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/36OOq2h

No comments:

Post a Comment