Thursday, November 14, 2019

प्रदिप गैरेको मुटु सिउने सियोको भिडियो सार्वजनिक

सुमन कार्की पाल्पा । पाल्पाली युवा गायक प्रदिप गैरेको मार्मिक मर्म स्पशी गीत मुटु सिउँनो सियोको भिडियो सार्वजनिक भएको छ । यस अघि गैरेले आफ्नो पहिलो एल्बम लोक कमेडी भजन राम राम रामकृष्ण लिएर आएका थिए । मुटु सिउँनो सियोमा पाल्पाली गायक तथा हाँस्य कलाकार शिव भट्टराईको उत्कृष्ट शब्द लेखन र थेगो रहेको छ भने […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CQGtvD

No comments:

Post a Comment