Thursday, November 14, 2019

पवनको अर्धशतकमा नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं, २५ कात्तिक । इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले भारतालाई सय ९४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४४.५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनमा समेटियो । नेपालको लागि युवा अलराउन्डर पवन सरार्फले अर्ध शतक पारी खेले । पवनले ४९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६५ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Kmrfmi

No comments:

Post a Comment