Monday, November 11, 2019

विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमै गर्न एएफसीको स्वीकृति

काठमाडौँ । विश्वकप तथा एसियाली छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एसियन फुटबल महासंघले एन्फाको प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको छ । मंसिर ३ गते काठमाडौंको दशरथ रंगशालामा हुनुपर्ने खेल रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै एएफसीको टेक्निकल कमिटीले अस्वीकृत गरेपछि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32wJLyB

No comments:

Post a Comment