Friday, November 22, 2019

एकता कपुरको ‘पगलेट’मा सान्या मल्होत्रा

काठमाडौं । भर्खरै मात्र फिल्म ‘जजमेन्टल है क्या’ र ‘ड्रिम गर्ल’ मार्फत बक्स अफिसमा राम्रो कलेक्शन गर्न सफल निर्मात्री एकता कपुरले पुनः नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् । एकता कपुरले फिल्म ‘पगलेट’ निर्माणको घोषणा गरेकी हुन् । यो फिल्मको लिड अभिनेत्रीको रुपमा एकताले ‘दंगल’ गर्ल सान्या मल्होत्रालाई लिने फैसला गरेकी छन् । एकता कपुरले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XzmLhK

No comments:

Post a Comment