Friday, November 22, 2019

सागको ओलम्पिक टर्च -याली सुरु

काठमाडौं, ०६ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको उद्घाटन दिन मंसिर १५ गते दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको -याली शुक्रबारदेखि सुरु भएको छ । सातै प्रदेशका मुख्य शहरमा पु-याइने टर्चको -याली स्वयम्भू स्टुपादेखि सुरु गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका म्याराथन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37s7oMz

No comments:

Post a Comment