Sunday, November 24, 2019

स्वर्गीय जय ललिताको लुक्समा कंगनालाई चिन्नै मुश्किल

एजेन्सी । तामिलनाडुकी स्वर्गीय पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक कथामा आधारित फिल्म ‘थलाइवी’को पोष्टर र टिजर सार्वजनिक गरिएको छ । टिजरमा जयललिताको भूमिकामा नायिका कंगना रनौतलाई देख्न सकिन्छ । चलचित्रको फस्टलुक हेर्दा कंगनालाई चिन्न मुश्किल पर्छ । लामो समयदेखि छायांकनमा रहेको फिल्मलाई बाहुबली र ‘मणिकर्णिका’ फेम लेखक के. वी. विजयन्द्रले लेखेका हुन् । चलचित्रलाई सन् २०२० […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OfHtQQ

No comments:

Post a Comment