Saturday, November 16, 2019

सिद्धार्थ र ऋतेशको ‘मरजावा’ले पहिलो दिन कति कमायो ?

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा, ऋतेश देशमुख र अभिनेत्री राकुल प्रितको मोस्ट अवेटेड फिल्म ‘मरजाँवा’ गए शुक्रबारबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । यो भन्दा पहिल्यै अभिनेताद्वय ऋतेश देशमुख र सिद्धार्थ मल्होत्राले फिल्म एक भिलेनमा सँगै काम गरिसकेका छन् । २०१४ मा दर्शकमाझ रिलिजमा आएको सो फिल्मले बक्स अफिसमा राम्रो कलेक्शन गरेको थियो । करिब पाँच वर्षपछि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/37kQijM

No comments:

Post a Comment