Sunday, November 24, 2019

अर्जुन कपुरको ‘पानीपत’लाई लिएर उत्साहित छन् रणवीर सिंह !

अभिनेता अर्जुन कपुरको फिल्म ‘पानीपत’ रिलिजको तयारीमा छ । यसै फिल्मको प्रचार–प्रसारमा ब्यस्त छन् अभिनेता अर्जुन् । ‘पानीपत’को ट्रेलर रिलिज पश्चात फिल्मको चर्चा झनै चुलिएको छ । यसैबीच अर्का अभिनेता रणवीर सिंह पनि अर्जुन कपुरको ‘पानीपत’ पर्खाईमा छन् । फिल्ममा अर्जुनले मराठा योद्धा सदाशिव राव भाउका भूमिका निभाएका छन् । त्यस्तै अभिनेता रणवीर सिंहले ‘बाजीराव […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XFVUAA

No comments:

Post a Comment