Sunday, November 24, 2019

‘हरे राम’ लेखेको बिकिनी लगाएपछि वाणी कपुरमाथि मुद्दा

एजेन्सी । केही दिन अगाडि बलिउड अभिनेत्री वाणी कपुरले इन्स्टाग्राममा सेयर गरेको फोटोलाई लिएर कडा आलोचना सुरु भएको छ। फोटोमा वाणी ‘हरे राम’ लेखिएको केही खुकुलो ड्रेसमा देखिएकी थिइन्। फोटो सार्वजनिक भएसँगै उनी ट्रोलको सिकार बनेकी छिन् । वाणीको ‘हरे राम’ लेखिएको बिकिनी विवाद सामाजिक सञ्जाल हुँदै अहिले प्रहरी चौकीमा समेत पुगेको छ। वाणीविरुद्ध मुम्बई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OcuLSC

No comments:

Post a Comment