Saturday, November 23, 2019

ला लिग : बार्सिलोना र रियल दुवै विजयी, अंक पनि बराबरी

एजेन्सी, ८ काठमाडाैँ । स्पेनी ला लिगको शीर्ष स्थानमा रहेका बार्सिलोना र रियल म्याड्रिड दुवैले जित निकालेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २-१ ले हरायो भने रियल म्याड्रिडले रियल सोसिडाडलाई ३-१ ले पराजित गर्यो । लेगानेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनको लागि लुइस स्वारेज र अरटुरो भिडालले गोल गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2D9VyZz

No comments:

Post a Comment