Saturday, November 23, 2019

लिभरपुलको अपराजित यात्रा कायमै

एजेन्सी, ८ मंसिर । इङ्लिस प्रिमियर लिगको जारी खेलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलम लिभरपुललाई कठिन जित दिलाउको लागि साडियो माने र रोबर्टो फिर्मिनो समान एक/एक गोल गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ORJf9V

No comments:

Post a Comment