Wednesday, November 6, 2019

‘धुपौरे’ बाट बाहिरिए अनमोल

काठमाडौं । अभिनेता अनमोल केसी फिल्म ‘धुपौरे’ बाट बाहिरिएका छन् । फिल्मको लागि अनमोलले वर्कशप समेत सुरु गरिसकेका थिए । तर कथामा परिवर्तन आएको कारण उनले फिल्म छाडेको बताइएको छ । फिल्मको छायांकन मंसिरबाट सुरु गरिने भनिएको थियो । अनमोलले छोडेपछि साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ नबन्ने हल्ला चलिरहेको छ । तर निर्माता टोलीले भने फिल्मको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Q28FDZ

No comments:

Post a Comment