Tuesday, November 19, 2019

अजय देवगनको ‘तानाजी’को ट्रेलर यस्ताे बन्याे

एजेन्सी । बलिउड फिल्म ‘तानाजीः द अनसंग वारियर’को ट्रेलर रिलिज भएको छ । बलिउड अभिनेता अजय देवगनको ‘तानाजीः फिल्म द अनसंग वारियर’ एक बायोग्रापिकल पीरियड ड्रामा फिल्म हाे । देवगन फिल्ममा छत्रपति शिवाजी महाराजको सुबेदार मालसुरे भुमिकामा प्रस्तुत भएका छन् । फिल्मको निर्देशन ओम राउतले गरेका हुन् । यो फिल्म अजय देवगनको १०० औ फिल्म […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O1J7p5

No comments:

Post a Comment