Tuesday, November 19, 2019

टाइगरको ‘बागी–३’ लुक बाहिरियो

टाइगर श्रफ बलिउडका यस्तो मल्टी ट्यालेन्ट अभिनेता हुन्, जसले सबै समूहका दशैकहरुको मन जित्न सफल बनेका छन् । केही युवाहरुले अभिनेता टाइगरलाई आफ्नो इन्स्पिरेशन समेत मान्दै आएका छन् । टाइगरले डान्स मुब्स, एक्शन र फिल्ममार्फ आफ्नो फ्यानहरुलाई इम्प्रेस गर्दै आएका छन् । अब उनी पुनः बागी सिरिज मार्फत दर्शकमाझ एक्शन अवतारमा प्रस्तुत हुँदैछन् । अहिलेको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2quY7m6

No comments:

Post a Comment