Monday, November 18, 2019

बङ्गलादेशमा जारी एसिसी इमर्जिङ क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित

बङ्गलादेश । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा आज भएको समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्यलाई बङ्गलादेशले २४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै लगातार तेस्रो जित निकालेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KxiLJ9

No comments:

Post a Comment