Sunday, November 17, 2019

यस्तो बन्यो प्रताप दासको आवाजमा ‘हिमाल हौं तिमी’ (भिडियो)

काठमाडौं । गायक प्रताप दासको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मदन दुलालको शब्द तथा प्रकाश नेपालीको संगीतमा ‘हिमाल हौ तिमी’ गीतको भिडियो सार्वजनिक गरिएको हो । मानषी किरणले गीतको संगीत एरेञ्ज गरेका हुन् । राज खड्काको निर्देशनमा बनेको गीतको भिडियोलाई आकर्षक लोकेशनमा छायाङकन गरिएको छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई मधुर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/37fPmgg

No comments:

Post a Comment