Sunday, November 17, 2019

एन्फाकाे कारबाहीमा परेका चार फुटबलरका विषयमाथि थप अनौपचारिक छलफल

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अनुशासनको कारबाहीमा परेका चार जना नेपाली राष्ट्रिय फुटबल टोलीको विषयमाथि अनौपचारिक छलफल गर्नको लागि पदाधिकारीहरुलाई बोलाइएको छ । अनुशासनको कारबाहीमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका चार मुख्य खेलाडी बारे थप निर्णय गर्न एन्फाले पदाधिकारीहरुलाई बोलाइएको हो। एन्फाले उक्त बैठकमा अनुशासन कमिटी तथा इन्टिग्रिटी कमिटीका सदस्यहरुलाई पनि बालाइएको छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qWbJqH

No comments:

Post a Comment