Friday, November 15, 2019

एसीसी इमर्जिङ एसिया कप क्रिकेट : हङकङविरुद्ध नेपालले ब्याटिङ गर्दै, सुरूवात खराब

काठमाडाैँ । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले हङकङको सामना गर्दैछ । ढाकामा हङकङविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेकाे हाे । हङकङले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गरे पनि नेपालकाे सुरूवात भने सुखद छैन । याे समाचार लेख्दासम्म नेपालले ३ अाेभरमा ५ रनमात्र जोडेको छ । कप्तान ज्ञानेन्द्र मल्ल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NPZpkA

No comments:

Post a Comment