Friday, November 15, 2019

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो ‘सुपरक्लासिको’को उपाधि

काठमाडौं, ३० कात्तिक । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ ।आइतबार राति साउदी अरेबियाको अल साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले ब्राजिलाई १-० गोल अन्तरले पराजित गर्दै ‘सुपरक्लासिको’को उपाधि हात पारेकाे हाे । अर्जेन्टिनालाई जित दिलाउनको लागि कप्तान लियोनल मेस्सीले निर्णायक गोल गोल गरे । मेस्सीले पेनाल्टीमा गोल गर्न नसके पनि रि–बाउन्ड बलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2pmlGNt

No comments:

Post a Comment