Monday, November 4, 2019

ऋचा मेमोरियल क्रिकेट प्रतियोगिताः रोयल राईनो र सगरमाथा क्रिकेट क्लब उपाधिका लागि भिड्ने

हरिशजङ्ग क्षेत्री काठमाडौं । अष्ट्रेलियामा चलिरहेको ऋचा मेमोरियल क्रिकेट प्रतियोगिताको फाइनलमा रोयल राइनो क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब भिड्ने भएका छन् । ११ अक्टोबर देखी अष्ट्रेलियामा सुरु भएको प्रतियोगिताको फाइनलमा रोयल राईनो र सगरमाथा पुगेका हुन् । फाइनलको लक्ष्य तय गर्ने क्रममा रोयल राईनोले नरी क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दा सगरमाथा क्रिकेट क्लबले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JPV92m

No comments:

Post a Comment