Monday, November 4, 2019

चलिचत्र ‘सेन्टी भाइरस’ को फस्टलुक पोस्टर सार्वजनिक

सुदिप पाैडेल काठमाडौँ । प्रदर्शन आगाडी नै चर्चामा रहेको चलिचत्र सेन्टी भाइरसको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फागुन ९ गते प्रदर्शन मिति तय गरेको चलचित्रलाई राम बाबु गुरुङले निर्देशन गरेका छ्न भने धुर्मुस र सुन्तली यसै फिल्मबाट निर्माणमा होमिएका छन् । उनीहरुको होम प्रोडक्सन सुबिहानी फिल्म्स् प्रा.लिको प्रस्तुति रहेको फिल्मलाई डिन्डु लामाले निर्माण गरेकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2rdUdOH

No comments:

Post a Comment