Friday, November 22, 2019

१३ औँ साग : आठ खेलमा ६६२ खेलाडी सहभागी हुने

काठमाडौँ । आगामी १३ औँ दक्षिण एशियाली खेलकूद९साग०अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन् । मङ्सिर १५ गते देखि २४ सम्म आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि नेपालबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ प्रतियोगिता नहुने निश्चित भएको छ । जम्मा २६ खेलमध्ये पोखरामा हुने आठ खेलका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QKBANc

No comments:

Post a Comment