Friday, November 22, 2019

फ्रान्सकाे लिग वानमा पिएसजीको सहज जीत, चोटमुक्त भएर २ महिनापछि नेयमार मैदानमा

एजेन्सी । चोटमुक्त हुँदै मैदान फर्किएका नेयमार सम्मिलित पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सको लिग वानमा सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिलेलाई २–० गोल अन्तरले हराएको हो । पिएसजीका लािग मौरो इकार्डी र डी मारियाले पीएसजीका लागि एक एक गोल गरे । जितसंगै पीएसजीले लिग वानमा ११ अंकको अग्रता लिएको छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35wo1Vp

No comments:

Post a Comment