Wednesday, November 6, 2019

च्याम्पियन्स लिग : गालातासरीकाे पाेस्टमा मड्रिडकाे आधा दर्जन गोल, १८ वर्षीय रोड्रिगोको ह्याट्रिक

काठमाडौं, २१ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले शानदार जित निकालेको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा रियलले टर्किस क्लब गालातासरीलाई ६-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा रियललाई शानदार जित दिलाउनको लागि १८ वर्षीय ब्राजिलियन युवा खेलाडी रोड्रिगोले ह्याट्रिक गरे । लागि असिस्टसमेत गरे । त्यस्तै, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34Ff3om

No comments:

Post a Comment