Wednesday, November 6, 2019

पेनाल्टीमा गोल गर्न नसक्दा सिटी बराबरीमा रोकियाे, गोलकिपरलाई रातो कार्ड !

एजेन्सी, २१ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी एट्लान्टासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा सिटी एट्लान्टासँग एक/एक गोलको बराबरीमा रोकिएको हो । सिटीले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा पेनाल्टीमा गोल गर्न नसक्दा सिटीले अग्रता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qxl5sM

No comments:

Post a Comment