Friday, November 22, 2019

साग खेल : महिला फुटबलमा नेपालले पहिलो श्रीलंकासँग खेल्ने

काठमाडौँ । दक्षिण एशियाली खेलकुद सागमा महिला तर्फको खेलमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । त्यस्तै पुरुष तर्फको पहिलो खेलको पहिलो प्रतिद्धन्द्धी बंगलादेश भएको छ । महिला तर्फ नेपाल दोस्रो स्थानमा परेको छ भने भारत पहिलो स्थानमा रहेको छ । तेस्रो स्थानमा श्रीलंका रह्यो र चौथो स्थानमा माल्दिभ्स रहेको थियो । जसमा नेपालले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qpqkuR

No comments:

Post a Comment