Sunday, November 3, 2019

घरेलु मैदानमा झापा ११ पुलिससँग पराजित

राजु पौडेल, झापा, १७ कात्तिक । घरेलु दर्शकको समर्थन पाएको झापा ११ एफसीमाथि शानदार जित दर्ता गर्दै नेपाल पुलिस क्लब यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पुलिसले झापा ११ लाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनल खेलको यात्रा गरेको हो । पुलिसका लागि सुमन लामा र सौजन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PIVLKW

No comments:

Post a Comment