Sunday, November 3, 2019

भक्तपुरमा ९५० वटा मेडलका लागि २१ सय खेलाडीहरु विभिन्न १४ खेलमा भिड्दै

रामगोपाल तमखु, भक्तपुर । भक्तपुरमा (आइतबार) आजबाट ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७६’ सुरु भएको छ । यही कात्तिक २३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन नेपाल मजदूर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले गर्नुभएको थियो । भक्तपुर नगरपालिकाको आयोजना गरेको यस प्रतियोगितामा स्थानीय खेलदेखि अन्तर्राष्ट्रिय खेलहरु गरी १४ वटा खेलमा नगरका ७२ वटा विद्यालयले सहमागिता जनाएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2C6OpZF

No comments:

Post a Comment