Wednesday, November 13, 2019

‘हिजो आजका कुरा’ को शु्भ मुर्हतसंगै छायांकन सुरु

काठमाडौं। पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा फिल्म ‘हिजो आजका कुरा’ को शु्भ मुर्हत गरिएको छ । फिल्मको शुभमुर्हतसंगै छायांकन पनि सुरु गरिएको हो । कार्तिक २७ गते बुधबार शुभ मुर्हुत भएको फिल्म ‘हिजो आजका कुरा’ लाई निर्देशन भने निर्देशक साकार पन्तले गर्नेछन् । कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका फिल्मको लेखन कार्य सन्दीप […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QkZoXo

No comments:

Post a Comment