Wednesday, November 13, 2019

घरजमको तयारीमा आँचल

काठमाडौं । नायिका आँचल शर्मा प्रेमी डा.उदिप श्रेष्ठका साथमा यसै वर्ष घरजम बसाउने तयारीमा छिन् । करिब १ बर्षअघिबाट उनीहरु साथीको रुपमा नजिकिएका थिए, बिस्तारै यी दुईबीच प्रेम झ्याङ्गिँदै गयो र अहिले उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने सुरसारमा छन् । एक वर्षसम्म आफ्नो सम्बन्धलाई गोप्य राखेकी आँचलले पछिल्लो समय विभिन्न मिडियामा उदिपसँगको प्रेम सम्बन्ध सार्वजनिक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32JAQdn

No comments:

Post a Comment