Tuesday, November 19, 2019

‘चपली हाइट ३’ को कार्य विनायक मन्दिरमा शुभ मुहूर्त

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ को शुभ मुहूर्त काठमाडौंको कार्य विनायक मन्दिरमा भएको छ । मंगलबार मुहूर्त भएको फिल्म चपली हाइट ३’ को छायांकन मंसिर ५ गतेबाट सुरु हुने बताइएको छ । फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । फिल्ममा स्वस्तिमा–महेश र सुपुष्पा–प्रतिकको जोडी रहेको छ । फिल्मको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/35dnI1M

No comments:

Post a Comment