Friday, November 15, 2019

बालबालिकासँग क्रिकेट खेल्न काठमाडौं आइपुगे भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकर

काठमाडाैं, ३० कात्तिक । भारतका प्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् । उनी युनिसेफको सद्भावना दूतको हैसियतमा शुक्रबार राति नेपाल आइपुगेका हुन् । सचिनले शनिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बालबालिकाहरुसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । खेल १० ओभरको हुनेछ । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QqpisP

No comments:

Post a Comment